ब्रेकिङ न्युज

आशंकाको भरमा उपचार : तीन अस्पतालमा फरक–फरक रिपोर्ट

काठमाडौं,मेलम्ची - पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती–५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । उक्त अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आयो– आन्द्रामा समस्या छ । छिटोभन्दा छिटो अप्रेसन गर्न सुझाइयो ।तर, काठमा ...

राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,झापा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउन नहुने बताएका छन् ।झापाको सुरुंगामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही राजनीतिक दल ...

मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङगा प्रहार गर्ने पक्राउ

काठमाडौं - वीरगञ्ज महानगरपालिका-१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा सोही महानगरपालिका-१ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट प्र ...

सर्वोच्चमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

काठमाडौं - सर्वोच्च अदालतमा भोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय थियो ।बन्दी प्रत ...

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’, के गर्न पाइन्छ, के-के पाइँदैन ?

काठमाडौं - उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ ।कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन मंगलबार मध्यरातदेखि माघ मसान्तसम्म लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला ...

सिडिओसहित १८ कर्मचारीलाई काेभिड भएपछि काठमाडाैं प्रशासनद्वारा सेवा कटौती

काठमाडौं - कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् ।प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।& ...