ब्रेकिङ न्युज
शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द हुने
काठमाडौं - नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शुक्रवार राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय ब ...
शिक्षामन्त्री पौडेल र डा. गोविन्द केसीबीच सिंहदरबारमा छलफल
काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन् ।मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्र ...
खोप अभाव भएपछि काठमाडौंमा भेरोसेलको बुस्टर डोज कार्यक्रम स्थगित
काठमाडौं - काठमाडौं जिल्लामा भेरोसेलको बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ ।खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको हो । यद्यपि, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।सरकारले फ्रन्टलाइनमा खेटिनेलाई बुस्टर ...
यी हुन् जोरबिजोर प्रणाली लागु नहुने सवारी साधनमा
काठमाडौं - काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागु हुँदैछ । सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्न आदेश जारी भइसकेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज पुन अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्र ...
माओवादीले केन्द्रीय कमिटी बैठक स्थगित गरेर बोलायो स्थायी कमिटी बैठक
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कोरोनाका कारण माघ ८ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।यस्तै, स्थायी कमिटी ...
यातायातमन्त्री यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल
काठमाडौं - हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ । डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र ...

.gif)