ब्रेकिङ न्युज

राष्ट्रपति भण्डारी जुम्लामा

काठमाडौं,कर्णाली - राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छिन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला पुगेकी हुन् । उनी प्रतिष्ठा ...

कांग्रेस महाधिवेशन : ४९१ जना चुनावी मैदानमा

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।१३ जना पदाधिकारीसहित १३४ पदका ४९ ...

दोस्रो चरणको चुनावमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौँ : निधि

काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणको चुनावमा कसैले पनि नजित्ने दावी गरेका छन् । आइतबार भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले सभापतिमा धेरै जनाको उम्मेदवारी परेको कारण पहिलो च ...

अन्तिम नामावली आज १२ बजेपछि सार्वजनिक गरिने, भोलि बिहान ८ बजेदेखि मतदान

काठमाडौं - शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामाव ...

माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा विशाल खड्काको बलियो सम्भावना

काठमाडौं - नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा विशाल खड्काको बलियो सम्भावना देखिएको छ ।अध्यक्षका लागि दौडमा रहेका तीन नेता मध्ये दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका विशाल खड्काको बलियो सम्भावना रहेको माओवादी केन्द्रका एक केन्द्रीय ...

देउवा प्यानलको मनोनयन दर्ता, महामन्त्रीमा महत र पौडेल

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।संस्थापन प्यानलमा उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का ...