ब्रेकिङ न्युज

हामी अरु पार्टीमा मिसिने छैनौं कुनै सम्भावना छैनः माधवकुमार नेपाल

काठमाडौं - नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुसँग मिसिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले सो कुरा स्पष्ट पारेका हुन् ।नेता नेपालले भने, ‘हामील ...

अनअराइभल भिसा खुल्यो, खोपको पूर्ण मात्रा लगाउनुपर्ने

काठमाडौं - नेपाल सरकारले दुई वर्षअघि बन्द गरेको अनअराइभल भिसा खुला गरेको छ । कोरोना महामारी फैलिएसँगै सरकारले रोक लगाएको अनअराइलल भिसा प्रक्रिया संक्रमणदर कम भएसँगै बिहीबारदेखि खोलेको हो ।अनअराइभल भिसाका लागि कोभिडको पूर्ण खोप भने लगाएको हुनुपर्ने छ ...

काठमाडौंमा विद्यालय खोल्न अनुमति, २७ बुँदे मापदण्ड जारी

काठमाडौं - काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् ।महानरपालिकाको शिक्षा समितिले १० असोजदेखि विद्यालय खोल्न दिने निर्णय गर्दै विद्यालय सञ्चा ...

भारतले थप १० लाख डोज कोभिशिल्ड चाँडै उपलब्ध गराउँछ : राजदूत आचार्य

काठमाडौं - भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले उपलब्ध गराउने भनेको थप १० लाख डोज कोभिशिल्ड खोप नेपालले छिट्टै पाउने बताएका छन् । नेपालले गत वर्ष भारतको पुनेस्थित सेरम इन्स्टिच्युटबाट माग गरेको २० लाख डोज कोभिशिल्ड खोपमध्ये बाँकी १ ...

एकीकृत समाजवादीले आज महासचिव चयन गर्ने, क-कसको छ दाबी ?

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले आज बिहीबार महासचिव चयन गर्दैछ । मंगलबारबाट जारी केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र अन्य पदाधिकारी टुंग्याउन अघि नै महासचिव चयन गर्ने तयारी रहेको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए ...

‘एमसीसीसँग साम्राज्यवादका दाह्रा-नंग्रा आउँदै छन्’

काठमाडौं,पोखरा - नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा स्वीकार नहुने बताएका छन् । पोखरामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले डलरको लोभमा सत्ताले एमसीसी ल्याउन खोजेको भन्दै त्यसको प्रतिवाद आफूहर ...