ब्रेकिङ न्युज

पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं - बुटवलबाट रिडितर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।  शव लिएर दाहसंस्कारका लागि जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।दुर्घटनामा ८ जना घाइते भएका छन् । प्रहरीक ...

गर्भवतीको हवाई उद्धार गरी काठमाडौं ल्याइयो

काठमाडौं, खोटाङ - डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौं रिफर गरेको जनाइएको ...

विवादित सिइओ पाण्डेद्वारा नेपाल पुनर्बीमा कम्पनी संचालकमा उम्मेदवारी

काठमाडौ - गैर कानुनी रूपमा सिइओ नियुक्ति भएको भन्दै सर्बोच्च अदालतमा मुद्दा चलिरहेको विवादास्पद व्यक्ति दिप प्रकाश पाण्डेले नेपाल पुनर्बीमा कम्पनीको संचालक पदमा उम्मेदवारी दिएका छन् ।पाण्डे दुई कार्यकाल संचालक भैसकेका छन् भने तेस्रो कार्यकालको लाि उम ...

माओवादी केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दै छ । माओवादीको संशोधित विधान अनुसार खुल्लातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।माओवादी केन्द्रले सहमतिमै केन् ...

माओवादीको अनुरोधमा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं - संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन ...

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं - नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका स ...