ब्रेकिङ न्युज

भोलि फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय

काठमाडौं - सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलक ...

थप ३३२ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या म ...

प्रधानन्यायाधीशको राजीनामा माग्दै उच्च अदालत अगाडि प्रदर्शन

काठमाडौं,जनकपुर - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत जनकपुर अगाडि वकिलहरूले प्रदर्शन गरेका छन् । बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरूले प्रदर्शन गरेका हुन् । ‘प्रधानन्यायाधीशले संवैधानिक आयोगमा भागबन्डा र आफ्ना मान्छेला ...

१०७ वर्षीया कली र ८७ वर्षीया भद्रमायाको लोभलाग्दो सहकार्य

काठमाडौं,सिन्धुली - दलानमा बोराको धागो निकाल्दै गरेकी उनको अनुहार चाउरी परको छ । मुखमा दाँत छैन । जोडले बोल्दा मात्र सुन्ने । आँखा पनि राम्रो नदेख्ने । कमलामाई नगपालिका १० जाहानटोलकी १०७ वर्षीया कुमारी सुनुवार (कली) हेर्दा कमजोर देखिए पनि उनको काम गर ...

एमाले महाधिवेशनमा एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने

 काठमाडौं - नेकपा (एमाले)को शुक्रबारदेखि चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने भएको छ ।एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए ...

प्रधानन्यायाधीश जबराले तोके २२६ मुद्दाको पेशी

काठमाडौं - प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश जबराले दुई एकलसहित आठ संयुक्त इजलास तोकेका हुन् । १० इजलासमा २२६ मु्द्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।सबै इजलासमा बन्दीप्रत्यक्षीकरणसहित ...