ब्रेकिङ न्युज

एमसीसीविरुद्ध २२ दलीय मोर्चाको विरोध प्रदर्शन

काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नगर्न माग गर्दै आइतबार नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २२ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । माइतीघर ...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं - राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले ...

स्वास्थ्य मन्त्रालयकाे आग्रह:'ओमिक्रोन भेरिएन्ट फैलन नदिन थप सर्तकता अपनाउनू'

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई थप सर्तकता अपनाउन आग्रह गरेको छ ।कोभिड महामारी व्यवस्थापनमा दुई वर्षदेखि भइरहेको अथक प्रयास र कटिब ...

पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५९६२ र एन्टिजेन विधिबाट १६६९ जनामा परिक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै ...

मलामी सवार बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुग्यो (अपडेट)

काठमाडौं,पाल्पा - पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँक ...

सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, गोली चल्दा ८ जना घाइते

काठमाडौं - धनुषाको गणेशमान चारनाथ नगरपालिका -८ पोर्ताहा पुलमा  सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।&nb ...