ब्रेकिङ न्युज

आज सर्वाेच्चको फुलकोर्ट बस्दै

काठमाडौं - सर्वाेच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट आज बस्दैछ ।गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो । यसअघिको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर ...

प्रधानन्यायाधीशविरुद्ध पापडले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले आज मार्चपास गर्ने भएको छ ।पापडले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम ...

देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

काठमाडौं - नेकपा एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।प्रमुख जिल्ला अधिकारी असमान तामाङका ...

भीम रावलको विरोधपछि रोकियो ओलीको रात्रिभोज

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनमा गर्ने भनिएको रात्रिभोज रोकिएको छ । महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षासहित अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्र ...

१५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्चको तयारी

काठमाडौं - सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरब ...

न्यायालयको आन्दोलन गठबन्धनको रिफ्लेक्सन :ओली

काठमाडौं - न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्ध ...