ब्रेकिङ न्युज

चार दिनदेखि हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन

काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो । शनिबार बिहान ...

थप ३८२ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५००७ र एन्टिजेन विधिबाट १५९५२ जनामा परिक्षण गर्दा ३८२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै ...

माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

काठमाडौं - नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा जारी बन्दसत्र दुई घण्टाका लागि स्थगित भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको महाधिवेशनको बन्द सत्र हलमा सर्वसम्मति प्रयासका लागि दुई घण्टाको समय छुट्याइएको हो ।सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र ...

ऋण तिर्न नसक्दा नागरिकता नै बन्धकीमा परेपछि सदा दम्पती समस्यामा

काठमाडौं,जनकपुर - साहूसँग ऋण लिदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ  तर यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डा ...

माओवादी केन्द्रको विधान पारित

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनले पार्टी विधान पारित गरेको छ । शनिबार संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ स्थायी समिति सदस्य देव गुङले दिएपछि विधानमा केही परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो ।विधानअनुसार अब पार्टीको के ...

राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु, नामावली प्रकाशन गर्दै

काठमाडौं - राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।आगामी फागुन २० गते राष्ट्रिय सभाका २ ...