ब्रेकिङ न्युज

माओवादी फेरि शक्तिशाली भएर फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखियो : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । महाधिवेशनको जारी छैटौँ दिनको बन्दसत्रमा आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण् ...

लोड धान्न नसक्दा विद्युत आपूर्ति अनियमित : कुलमान घिसिङ

काठमाडौं - जाडो बढेसँगै बढेको विद्युतको लोड धान्न नसक्दा बेला बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले स्वीकार गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर ...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं - मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकको निर्णयबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरे जानकारी दिए ...

माओवादी महाधिवेशन: 'प्रचण्डले जवाफ दिन थाले'

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शुक्रबार दिउँसोदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन्।बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलपछि आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएपछि प्रचण्डले जवाफ दिन थाल ...

बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित

काठमाडौं,सर्लाही - प्रहरीको भ्यानको ठक्करबाट एक पुरुषको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलवासमा जारी निषेधाज्ञा अझै हटेको छैन । गत मंगलबार दिउँसो ३ बजेबाट जारी निषेधाज्ञा नहट्दा जनजीवन प्रभावित हुन थालेको छ ।पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश् ...

अघिल्लो वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रतामा हनन बढी : पत्रकार महासंघ

काठमाडौं - नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले तुलानात्मक रूपमा ...