ब्रेकिङ न्युज

हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् । अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४ ...

वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ । आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा ...

निर्वाचन आयोगले खारेज गर्‍यो मिलन पाण्डेको उजुरी

काठमाडौं - विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न मागसहित तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ। विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ...

पिर्के सलामीको चर्को आलोचना भएपछि मन्त्री झाक्रीले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं - गृहजिल्लामा पिर्के सलामी खाएको विषयमा चर्को आलोचना भएपछि शहरी विकास मन्त्री रामकुमारी झाक्रीले स्पष्टिकरण दिएकी छिन् ।मन्त्रीको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरुले आलोचना हुन्छ भन्ने थाहा पाउँदा पाउँदै सलामी दिएको जनाएको छ ।‘हाम ...

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि ६ उम्मेदवारको नाम

काठमाडौं - सत्ता साझेदार दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार तय गरेकाे छ । सभापति शेरबहादुर देउवाकाे आह्वानमा सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर ...

साढे १२ हजारमा कोरोना परिक्षण गर्दा थप ३२६ जनामा संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९७०० र एन्टिजेन विधिबाट २७९८ जनामा परिक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै ...