ब्रेकिङ न्युज

राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री खड्काले गरे अतिवादको निन्दा

काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सम्बोधन गर्दै अतिवादको निन्दा गरेका छन् ।शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि नेपालले विगत ६३ वर्षदेखि राष्ट्रसंघमा योगदान पुर्‍याएको चर्चा गर्दै पराष्ट्रमन्त् ...

दशैंमा मात्र किन देखिन्छ बजार अनुगमन ?

काठमाडौं - जब जब चाडपर्व लाग्छ तब बजारमा अनुगमनको खबर सुनिन्छ । खासगरी नेपालीको महान चाड दशैं, तिहार छठ पर्वका बेला बजार अनुगमन भएकाे देखिन्छ । अरुबेला निर्वाध चलिरहेका पसलमा दशैंका बेला हुने अनुगमनमा अखाद्य वस्तु भेटिने, बढी मूल्य लिएको, कही कही त प ...

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् ।आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संविधानको धारा ११४ को उपधारा (२)को खण्ड ‘ख’ बमोजिम ...

१० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजक बने रावल

काठमाडौं - नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनमा सहजिकरणको लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल विस्तार गरेको छ ।आज च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बसेको बैठकले यसअघि नै बनेको कार्यदलको संयोजक रावललाई बनाइएको प्रचार विभाग ...

सडकमार्गबाट नेपाल प्रवेश गर्नेले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं - सडकमार्ग हुँदै नेपाल भित्रिने हरेकको कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिमानाका हुँदै नेपाल प्रवेश गर्ने हरेकले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नु पर्नेछ । चाडपर्वको समयमा भारत तथा चीनबाट सिमानाका हुँदै नेपाल भित् ...

५० लाख धरौटीमा छुटे चुडामणि शर्मा

काठमाडौं - बिशेष अदालतले कर फछ्र्यौट आयोगका सदस्यसचिव  चुणामणि शर्मालाई ५० लाख धरौटमिा छाड्न आदेश दिएको छ ।सोमबार विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मासँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको ...