ब्रेकिङ न्युज

सेयर बजारमा ७३ दशमलव ५ अंकको पहिरो

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ७३ दशमलव ५ अंकले घटेर दुई हजार ६ सय ४५ दशमलव ४१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। दुई सय २७ कम्पनीको एक करोड ४७ लाख आठ हजार ६८ कित्ता सेयर किनबेच हुँदा कु ...

थप १ हजार २८२ जनामा कोरोना पुष्टि, १ हजार २६२ जना संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२  हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ जनामा परिक्षण गर्दा १ हजार २८२ जनामा क ...

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं - प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।भदौ २२ गतेदे ...

संसद् अधिवेशन अन्त्य गरेर दलसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको तयारी

काठमाडौं - सरकारले चालू संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी थालेको छ ।माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच संसद् अधिवेशन अन्त्य ...

विराटनगरमा ल्याण्ड हुन नसकी फर्किएको बुद्ध एयरको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं - विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्यान्ड भएको छ ।सोमबार बिहान विराटनगरतर्फ उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौं फर्किएको ...

दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो : ११ काउण्टर थप

काठमाडौं - दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला ग ...