ब्रेकिङ न्युज
मुस्ताङमा हिउँ पहिरो: भागदौडमा एक शिक्षकसहित ८ जना विद्यार्थी घाइते
काठमाडौं - मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । आइतबार बिहान मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिमपहिरो आएपछि भाग्ने क्रममा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रस ...
भोलिबाट बारले सर्वोच्च केन्द्रित आन्दोलन गर्ने
काठमाडौं - नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित आन्दोलन गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई बारले सर्वोच्च केन्द्रित गर्न लागेको हो। आज आइतबार बारको आह्वानमा कानुन व्यवसायीहरु ...
उच्च अदालत जनकपुरमा कानुन व्यवसायीहरूको धर्ना
काठमाडौं,जनकपुरधाम - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग्दै उच्च अदालत जनकपुरकोे मुल गेटमा नेपाल बार एसाेसिएसन जनकपुरका पादधिकारीहरूले धर्ना दिएका छन् । नेपाल बार एसाेसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कान ...
विलासी जीवनशैली र अस्वस्थकर खानाले बढ्दै मधुमेहका राेगी
काठमाडौं - आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो । सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघ अ ...
जबराविरुद्ध आजदेखि देशभर आन्दोलन गर्दै नेपाल बार, सर्वाेच्चकाे दुवै गेटमा धर्ना दिइने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ ।यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस ...
रौतहटमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु
काठमाडौं - रौतहटमा कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ । सदरमुकाम गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा ...

.gif)