ब्रेकिङ न्युज

युरोप र एसियाभर देखियो वर्ड फ्लू

काठमाडौं,एजेन्सी - पछिल्लो समयमा युरोप र एसियाभर वर्ड फ्लू देखा परेको छ । प्राणीहरुको स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन (ओआइई) ले पछिल्लो समय एसिया र युरोपका अधिकांश देशहरुमा वर्ड फ्लू्र देखिएको जनाएको छ ।वर्ड फ्लू्रको सबैभन्दा बढी असर दक्षिण क ...

बन्दकर्ताद्वारा त्रिपुरेश्वरमा टायर बालेर प्रदर्शन

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको आह्वान गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आज विहान काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।बन्दकर्ताले सुन्धाराबाट त्रिपुरेश्वरतर्फ जा ...

प्रदेश १ का मुख्यमन्त्री राई आज विश्वासको लिँदै

काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् ।गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । ...

थप ४१६ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५५४ र एन्टिजेन विधिबाट ४ हजार ८४८ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण देखिएको ...

पूर्वन्यायाधीशहरुले भने: ‘प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाऊ’

काठमाडौं - पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेको छ । नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो ।&nb ...

सेन्चुरी बैंकका संचालक राईको विरुद्ध परेको उजुरीमा अनुसन्धान गर्दै राष्ट्र बैंक

काठमाडौं - सेन्चुरी बैंकका संचालक मन बहादुर राई सगरमाथा फाइनान्सको सिईओमा कार्यरत रहँदा आफ्ना आफन्त तथा नरनाता  लगायतका ५०० जना व्यक्तिहरुको खाता खोली आफैंले संचालन गरेको उजुरी बैंकमा परेको छ ।अनाधिकृत रूपमा अरुको खाता संचालन गर्नु बैङ्किङ्ग कसू ...