ब्रेकिङ न्युज
करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई रु १६ लाख क्षतिपूर्ति
काठमाडौं,तनहुँ - करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परि ...
गुठीसम्बन्धी कानुन बनाउँदा सम्बन्धित सरोकारवालासँग छलफल गर्छु : मन्त्री श्रेष्ठ
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्ने बताएकी छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग मम्बन्धीत सरोका ...
कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै
काठमाडौं - नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ...
समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले आजबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । केन्द्रीय कमिटी बैठक आज ...
थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार १३४ र एन्टिजेन विधिबाट १ हजार ९३२ जनामा परिक्षण गर्दा ३९७ जनामा कोरोना संक्रमण दे ...
विवेकशील साझाले माग्यो प्रधानन्यायाधीश राणाकाे राजीनामा
काठमाडौं - विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएका बेला उ ...

.gif)