ब्रेकिङ न्युज
मुस्ताङको हिमपहिरोमा १५० याक र चौरी बेपत्ता
काठमाडौं, म्याग्दी - मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बे ...
आज हरिबोधिनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै
काठमाडौं - कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको ...
न्यायाधीशहरुलाई बारको पत्रः प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्नुस्
काठमाडौं - नेपाल बार एसोसिएसनले इजलासमा नबस्न न्यायाधीशहरुलाई आग्रह गरेको छ ।आइतबार सर्वोच्च अदालतका १८ जना न्यायाधीशलाई औपचारिक पत्र पठाउँदै बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेका इजलासमा नबस्न आग्रह गरेको हो । बारका अध्यक्ष ...
प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक र अधिवेशन स्थान
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गत सातवटै प्रदेशको महाधिवेशन हुने स्थान तोकेको छ । आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले अधिकांश प्रदेशको अधिवेशन सम्बन्धित प्रदेशको राजधानीमा नै हुने गरी तोकेको हो । प्रवक ...
आज थप ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ८ र एन्टिजेन विधिबाट १ हजार ५९८ जनामा परिक्षण गर्दा ३०६ जनामा कोरोना संक्रमण देखि ...
विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेकाे घाेषणा
काठमाडौं,पोखरा - गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेकाे घाेषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् ।उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र म ...

.gif)