ब्रेकिङ न्युज

माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

काठमाडौं - नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा जारी बन्दसत्र दुई घण्टाका लागि स्थगित भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको महाधिवेशनको बन्द सत्र हलमा सर्वसम्मति प्रयासका लागि दुई घण्टाको समय छुट्याइएको हो ।सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र ...

ऋण तिर्न नसक्दा नागरिकता नै बन्धकीमा परेपछि सदा दम्पती समस्यामा

काठमाडौं,जनकपुर - साहूसँग ऋण लिदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ  तर यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डा ...

माओवादी केन्द्रको विधान पारित

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनले पार्टी विधान पारित गरेको छ । शनिबार संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ स्थायी समिति सदस्य देव गुङले दिएपछि विधानमा केही परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो ।विधानअनुसार अब पार्टीको के ...

राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु, नामावली प्रकाशन गर्दै

काठमाडौं - राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।आगामी फागुन २० गते राष्ट्रिय सभाका २ ...

गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं,गोरखा - गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४का २३ वर्षीय निराजन नेपाल, सोही ठाउँका दीपक परियार र धार्चे गाँपालिका-३ उहियाकी शरणी गुरुङकी २ वर्षीया छोरी सपना गुरुङको मृ ...

गोठ सार्दासार्दै हिउँमा फसे बाबुछोरा, उद्धार गरिदिन ओडारबाटै वडाध्यक्षलाई फाेन

काठमाडौं, ताप्लेजुङ - गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ ।ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म 'हिउँको प्रभ ...