ब्रेकिङ न्युज

सर्वोच्चमा तोकियो सबैखाले मुद्दामा पेसी

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।दश वटा इजलासमा पेसी तोकेका उनले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोकेका छन् । आठ वटा संयुक्त र दुई वटा एकल इज ...

प्रधानन्यायाधीश जबराको आह्वान-‘विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं’

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो राजीनामा माग्दै आएका सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसियसनलाई संवादका लागि आह्वान गरेका छन् । बारले निरन्तर दुई सातादेखि आन्दोलन जारी राखेकाे बेला सोमबार औपचारिकरूपमा प्रधानन्याया ...

ओखलढुंगामा दर्शनार्थी बोकेको बोलेरो दुर्घटना, तीन जनाको मृत्यु, १४ घाइते

काठमाडौं,ओखलढुंगा - एकादशीकाे अवसरमा चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ । १४ जना घाइते भएका छन् ।सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेकाे प्रदेश३-०१-०२२ च ९६९४ नम्बरको जीप द ...

सर्वाेच्च परिसरमा प्रहरी र वकिलबीच घम्साघम्सी

काठमाडौं - सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ...

आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश ज ...

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

काठमाडौं - प्रदेश  १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी  भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली  रहनेछ । मंगलबार प्रदेश १ ...