ब्रेकिङ न्युज
जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा
काठमाडौं,गलकोट - पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ । कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ् ...
प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी च ...
गायक योगेश्वरको जग्गा प्रकरणमा बैंकका उच्च कर्मचारीहरुको मिलेमतो देखिएन
काठमाडौं - गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण निकालेको घटनामा कुमारी बैंकका उच्च नेतृत्व निर्दोष देखिएको छ । नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण निकालेको घटनामा कुमारी बैंकका संचालक र उच्च कर्मचारीहरुल ...
आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्दै
काठमाडौं - सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड् ...
सर्वाेच्चको विवादमा यथाशीघ्र निकास हुनुपर्छ : ५ दलीय गठबन्धन समन्वय समिति
काठमाडाैं - सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो न ...
जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौंः प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन्। ‘जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसक ...

.gif)