ब्रेकिङ न्युज

एमाले महाधिवेशनको प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

काठमाडौं,चितवन - नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल ¥याली गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मो ...

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

काठमाडौं, सुनसरी - आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनि ...

आज थप ४१२ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार १०६ र एन्टिजेन विधिबाट १ हजार ८८७  जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक ...

‘प्रधानन्यायाधिशलाई हटाउन अदालतमा होइन, पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ’

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरालाई हटाउन अधिवक्ताहरुलाई राजनैतिक दलको पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाल ...

‘सर्वोच्चमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुन्छ’

काठमाडौं धनुषा - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने, “सर्वोच्चको समस्या एक÷दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।” महोत्तरीको रामगोपालपुर नगरपालिका ...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र व ...