ब्रेकिङ न्युज

केपी ओली दोस्रोपटक एमाले अध्यक्ष निर्वाचित

काठमाडौं - नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा भएको १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली दोस्रो पटक निर्वाचित भएका हुन् । एमाले निर्वाचन आयोग स्रोतका अनुसार ओली १८०८  मत पाएर अध्यक्ष चु ...

एमाले मतगणना अपडेट : ओलीले ४०० मत ल्याउँदा रावलकाे ४२ मत

काठमाडौं, चितवन - नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा केपी शर्मा ओलीले ठूलो मतको अग्रता प्राप्त गरेका छन् । चितवनको सौराहामा भइरहेको मतगणनामा केपी शर्मा ओलीले चार सय मत ल्याउँदा भीम रावलले ४२ मत ल्याएका छन् । सुरुवाती नतिजाअनुसार अध्यक्षमा ...

नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन राप्रपा अध्यक्ष लोहनीको आग्रह

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गरेका छन्। अध्यक्ष लोहनीले अध्यक्षद्वय कमल थापा तथा पशुपतिशम्शेर जबरालाई सो आग्रह गरेका हुन्।भोलि बुधबारदेख ...

०४६ सालपछि सत्ता र शक्तिको लालचमा परेर कांग्रेस बिग्रियो : सिंह

काठमाडौं - नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई मेवा खाने क्षेत्रको रुपमा बुझ्दा लोकतन्त्र धरासायी बनेको बताएका छन् । नेताहरुले नै धर्म छाडेकाले अहिले समस्या आएको पनि सिंहको भनाइ छ । ‘राजनीति भनेको सेवाको क्षेत्र ह ...

एमाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमै हुने

काठमाडौं, चितवन - नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम स ...

एमालेको महाधिवेशन खर्च ९ करोड पुग्ने

काठमाडौं,चितवन - नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अनुमानित भन्दा करिब डेढ करोड रुपैयाँ बढी खर्च लाग्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार महाधिवेशनको खर्च ९ करोड रूपैयाँ पुग्ने भएको हो । यसअघि साढे ७ करोड लाग् ...