ब्रेकिङ न्युज

राप्रपाको महाधिवेशन आजदेखिः अध्यक्षमा थापा र लिङ्देन भिड्ने

काठमाडाैं - राजासहित हिन्दु राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ ।भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक ...

अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

काठमाडौं, अछाम - अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी मंगलसेन न ...

एमाले सचिव पदमा गोकर्णले प्राप्त गरे सबैभन्दा बढी मत

काठमाडौं,चितवन - नेकपा एमालेको सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् ।गोकर्णले १९७६, योगेशले १९६४, लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ पा ...

नेपालमा थप २५५ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६४६९ जनामा गरिएको परीक्षणमा २५५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।  ...

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी

काठमाडौं,चितवन - एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट ...

नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य निर्वाचित,घनश्याम भुसाल पराजित

काठमाडौं,चितवन - नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम ...