ब्रेकिङ न्युज

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, एमाले उपस्थित नहुने

काठमाडौं, कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन ...

एमाले महाधिवेशनः हालसम्म साढे १६ सयले गरे मतदान

काठमाडौं, चितवन - नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । हाल समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतद ...

कांग्रेस महाअधिवेशन: सर्लाहीमा आज पनि गोली चल्यो, मतदान अधिकृतसहित प्रहरी र कार्यकर्ता घाइते

काठमाडौं,सर्लाही - सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि झडप भएको छ । जिल्लाको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका -८ मा वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृतमाथि आक्रमण भएपछि कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झ ...

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २३१ र एन्टिजेन विधिबाट २ हजार ६५७ जनामा परिक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण दे ...

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

काठमाडौं - कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स ...

लालबाबु पण्डितले अस्वीकार गरे केन्द्रीय सदस्यकाे पद

काठमाडौं, चितवन - नेकपा एमालेका नेता लालबाबु पण्डितले फेसबुकमा लेख्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेकालालबाबु पण्डितले फेसबुकमा लेख्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पण्डितले आज त्यस्तो घोषणा गरेका हुन् ।पदाधिकारीमा दाबी गर्दै आएका पण्डितला ...