ब्रेकिङ न्युज

एमालेलाई विधि पद्धतिमा हिँडाउने प्रयास गरें : रावल

काठमाडाैं - नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावलले एमालेलाई विधि पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गर्ने अठोट गरेको र सोहीअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । रावलले एमाले अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा पेश गरेको सूची अनुम ...

पशुपति क्षेत्रमा मांस-मदिरा र गाँजा विक्री तथा सेवन गरे कारवाही

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर ...

राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसके राजनीतिक दलहरू सकिन्छन् : माधव नेपाल

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताएका छन् ।भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली राजन ...

स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण ...

पहिलो पटक गोलाप्रथाद्वारा ११ इजलास गठन, बार विरोधमै

काठमाडौं - सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित निय ...

सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी

काठमाडौं - सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएका थिए । तर, पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो । अब न्यायाधीशले अपारदर्श ...