ब्रेकिङ न्युज
एमाले अध्यक्षमा केपी ओलीको मनोनयन दर्ता
काठमाडौं,सौराह - नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्य ...
नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चल्यो
काठमाडौं, सर्लाही - नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् ।आ ...
वरिष्ठ उपाध्यक्षको दाैडबाट 'ब्याक' हुने सुवास नेम्वाङको संकेत
काठमाडौं, चितवन - नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन् । उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।'पार्टी एकता कायम गर्नुपर्छ । त्यही मेरो मान्यता हो । पार्टीको हितका लागि ...
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र बेलुका ७ बजे सुरु हुने
काठमाडौं,चितवन - नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् ।बाँस्कोटाले ७ बजे बन्द सत्र सु ...
'ओमिक्रोन' भेरियन्टकाे जाेखिम,उच्च सतर्कता अपनाउन नेपाललाई डब्ल्यूएचओको सुझाव
काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आज आइतवार एक विज्ञप्ति निकालेर ओम ...
थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित भन्दा दोब्बर बढी निको भए
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ६०४ र एन्टिजेन विधिबाट २ हजार ३१४ जनामा परिक्षण गर्दा १५८ जनामा कोरोना संक्रमण देखिएको ...

.gif)