एमाले मतगणना अपडेट : ओलीले ४०० मत ल्याउँदा रावलकाे ४२ मत
खबर एक्सप्रेस२०७८-०८-१४ ०२:४३ मा प्रकाशित Total Shares: 220
काठमाडौं, चितवन - नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा केपी शर्मा ओलीले ठूलो मतको अग्रता प्राप्त गरेका छन् । चितवनको सौराहामा भइरहेको मतगणनामा केपी शर्मा ओलीले चार सय मत ल्याउँदा भीम रावलले ४२ मत ल्याएका छन् ।
सुरुवाती नतिजाअनुसार अध्यक्षमा ओलीले निकै ठूलो मतले रावललाई पराजित गर्ने देखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस