ब्रेकिङ न्युज
राप्रपाकाे चुनावी प्रक्रिया आज, अध्यक्षमा थापा र लिङ्देन भिड्दै
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनकाे बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए । उद्घाटन सत्र सकिएलगत्तै भ ...
राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेशसहित विभिन्न ६ अध्यादेशहरू जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको ...
पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपति शमशेर जबरा
काठमाडौं - राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका ...
नेपालमा आज थप ३१६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ९१९ र एन्टिजेन विधिबाट १ हजार १०८ जनामा परिक्षण गर्दा ३१६ जनामा कोरोना संक्रमण द ...
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
काठमाडौं,सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् ।प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे । मु ...
सडक र सदनबाट राजतन्त्र फर्काउँछौं : कमल थापा
काठमाडौं - राप्रपा अध्यक्ष कमल थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने उद्घोष गरेका छन् । पार्टीको एकता महाधिवेशनलाई सम्वोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै उनले स ...

.gif)