ब्रेकिङ न्युज

एमसीसीमा सैन्य गठबन्धन समावेश गर्ने कुरा अस्वीकार्य : माधव नेपाल

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् । काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी ...

क्रिकेट रंगशाला निर्माणबाट पछि हटे धुर्मुस-सुन्तली

काठमाडौं,चितवन - निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौत ...

एमसीसीबारे अध्ययन गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी)बारे अध्ययन गर्न कार्यदल गठन भएको छ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकले ३ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा सरक ...

माओवादी राष्ट्रिय सम्मेलनअघि एमसीसी नबढाउन प्रचण्डको आग्रह

काठमाडौं - सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेका छन् ।सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा ...

थप १८१ जनामा कोरोना पुष्टि, २८९ जना संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ र एन्टिजेन विधिबाट ५ हजार ४१ जनामा परिक्षण गर्दा १८१ जनामा कोरोना संक्रमण देख ...

कैलालीमा युवकलाई नग्न बनाएर विभत्स हत्या

 काठमाडौं - कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको बीभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।दासको शव अमरावती सामुदायिक वनमा रुखमा बाँधेर घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार ...