ब्रेकिङ न्युज
'बलजफ्ती एमसीसी पास गरे मुलुकको लागि राम्रो गर्दैन'
काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा राष्ट्रिय सहमति औंल्याएका छन् ।एमसीसी नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्नेमा जोड दिँदै परियारले सबै दलले छलफल गरेर अघि ब ...
रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।रक्षामन्त्री रिज ...
मतदाता नामावली संकलन दोस्रो चरणमा, सहभागी हुन आयोगकाे आग्रह
काठमाडौं - निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली संकलन कार्य भइरहेको जनाएको छ ।आयोगले सोमबार विज्ञप्ति जारी गरेर दोस्रो चरणको मतदाना नामावली संकलन कार्य चलिरहेकाले १६ वर्ष उमेर पुगेका र उमेर पुगेर छुटेकाहरूलाई निर्वाचन कार्यालय, जिल्ला प् ...
बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी
काठमाडौं - राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन् ...
नेपालमा आज थप २२० जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ७२५ र एन्टिजेन विधिबाट १ हजार ४१६ जनामा परिक्षण गर्दा २२० जनामा कोरोना संक्रमण देखिएको ...
उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुन हुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले सुलभरुपमा उच ...

.gif)