ब्रेकिङ न्युज
आज धान्यपूर्णिमा र योमरी पूर्णिमा पर्व मनाइँदै
काठमाडौं - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नय ...
किराँत समुदायले आज उधौली पर्व मनाउँदै
काठमाडौं - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् ।किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधाम ...
नेपालसहित ८९ देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन
काठमाडौं - कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ ।ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले व ...
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल ...
कोरोनाबाट दैनिक संक्रमित भन्दा निको हुने धेरै
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ४८३ र एन्टिजेन विधिबाट २ हजार ५१४ जनामा परिक्षण गर्दा १८९ जनामा कोरोना संक्रमण दे ...
नेतृत्वले हस्तक्षेप गरेको टिप्पणीकाे प्रचण्ड सचिवालयद्वारा खण्डन
काठमाडौं - स्थानीय तह तथा प्रदेश सम्मेलनमा पार्टी नेतृत्वले हस्तक्षेप गरेको भन्ने टिप्पणीप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ । निर्धारित नीति, विधि र प्रकृयाबाट आउनेलाई पार्टी नेतृत्वले कुनै हस्तक् ...

.gif)