ब्रेकिङ न्युज

१७ हजार जनामा कोरोना परिक्षण गर्दा २९० जनामा संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४७३ र एन्टिजेन विधिबाट ४ हजार ६१६ जनामा परिक्षण गर्दा २९० जनामा कोरोना संक्रमण द ...

मिलन पाण्डे विवेकशील साझाबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं - विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले चित्तबुझ्दो स्पष्टीकरण नआएकाे भन्दै संयोजक पाण्डेलाई पार्टीबाट सा ...

फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत

काठमाडौं - प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनला ...

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौं - प्रतिनिधिसभाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई स्वीकृत गरेको हो ।यसअघि सांसद् प्रेम सुवालको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादे ...

प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा आयोगको बैठक

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । बुधबार सर्वोच्च अदालतमा बस्नेगरी आयोगका अध्यक्षसमेत रहेका जबराले बैठक बोलाएका हुन् ।प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीश (दीपककुम ...

प्रतिनिधिसभाको आजको बैठकमा पनि एमाले सांसद्को नाराबाजी

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् । &nb ...