ब्रेकिङ न्युज
नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरीमा दुर्घटना
काठमाडौं - नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ ...
६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित
काठमाडौं - अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको छ ।कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै विभागले शुक्रबार प्रकाशित सूचनामा यात्रा प ...
मनकामना केबलकार चार दिनसम्म बन्द हुने
काठमाडौं,मुग्लिन - मनकामना केबलकार चार दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिको क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनसम्म्का लागि केबलकार सेवा बन्द गर्ने भएको हो ।मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचन ...
एमालेले दियो भीम रावललाई केन्द्रीय सल्लाहकारको जिम्मेवारी
काठमाडौं - नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा ...
फेरि तीन डिग्रीमा झर्यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री
काठमाडौं - काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो ...
महामन्त्रीमा निर्वाचित भएलगत्तै विश्वप्रकाशले गरे सशस्त्र द्वन्द्वका घाइतेलाई सम्मान
काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले माओवादी सशस्त्र द्वन्द्वका घाइते दिपेन्द्र गिरीलाई भेटेर आफूलाई शुभेच्छुकले बधाईसहित लगाइदिएका माला र खादा लगाएर सम्मान गरेका छन् ।शरीरको मेरुदण्ड मुनिको भाग नचल्ने भएपछि २० वर्ष ...

.gif)