ब्रेकिङ न्युज
अन्तरजातीय विवाह गरेका युवक एक हप्तादेखि बेपत्ता
काठमाडौं,सिमकोट - अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् । सर्केगाड गाउँपालिक ...
तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै खोप लगाइने
काठमाडौं,तनहुँ - तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडर्ना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो ।विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम ...
धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छः मन्त्री आले
काठमाडौं,धनगढी - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताएका छन् ।नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको ...
प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको अवरोध कायमै रहने
काठमाडौं - प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। बैठक बस्नु अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बैठक बोला ...
महसुल तिर्छन्, नियमित बिजुली बाल्न पाउँदैनन्
काठमाडौं,बाजुरा - बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ । वर्षायाममा बाढीले विद्युत्को नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलव ...
संसद् बस्नुअघि सभामुख सापकाेटाले बाेलाए कार्यव्यवस्था परामर्श समितिकाे बैठक
काठमाडौं - प्रतिनिधि सभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । संसद बैठक मंगलबार दिउँसाे १ बजेका लागि तय भएकाेमा सभामुख अग्निप्रसाद सापकाेटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बैठक बिहान साढे ११ बजे संसद भवन नय ...

.gif)