सुर्खेतमा वीरेन्द्रको सालिक पुनः राखियो
खबर एक्सप्रेस
२०७८-०९-१४ ०४:३७ मा प्रकाशित
Total Shares: 220
काठमाडौं,सुर्खेत - सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुनः राखिएको छ ।
वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो ।
२०४४ सालमा वीरेन्द्रचोकमा स्थापना गरिएको सालिक २०६२र६३ को आन्दोलनको बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो ।
गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा स्थानीय युवाहरुद्वारा वीरेन्द्रको जन्मयन्तीमा सालिक राखिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस