ब्रेकिङ न्युज

केपी ओली अध्यक्ष पदबाट हट्नुपर्ने माधव समूहको अडान

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको पहल जारी राख्ने बताएको छ । तर त्यसका लागि केपी शर्मा ओली अध्यक्ष पदबाट हट्नुपर्ने माधव समूहको अडान छ । बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बसेको माधव समूहको स्थायी कमिटी ...

नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या

काठमाडौं - आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ।बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ। ...

कति छ आज सुनको भाउ ?

काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।महासंघका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार तथा तेजावी सुन तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस् ...

दार्चुला तुइन प्रकरण : स्थलगत अध्ययन गर्ने टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

काठमाडौं, दार्चुला - भारतीय सीमा सुरक्षा प्रहरी (एसएसबी) ले महाकाली नदीमा तुइन काटिएिर जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ ।मन्त्राल ...

पुनः माओवादीमै फर्किएकी विमला वलीले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् । पटक–पटक पार्टी परिवर्तन गरेकी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित वलीले आज १ बजे पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।यसअघि नेकपा माओवादी ...

माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं - बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक ११ बजे बोलाइएको स्रोतले जनाएको छ ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरूलाई समे ...