ब्रेकिङ न्युज
स्वेच्छाचारी शासन लम्ब्याउन एमालेविरुद्ध गठबन्धन : योगेश भट्टराई
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्ध गठबन्धन किन भयाे भन्नेबारे खुलासा गरेका छन् । सोमवार सामाजिक सञ्जालमार्फत उनले प्रदेशमा मन्त्रालय फुटाउँदै मन्त्रीको संख्या थप्न, चालु र अनुत्पादक खर्च बढाउन र आवधिक निर्वाचनलाई टार्दै स्वेच् ...
नेपालमा खोप चिस्याउने प्रणाली सशक्त पार्न जापानको सहयोग
काठमाडौं - नेपालमा खोप चिस्याउने प्रणाली सशक्त पार्न जापान सरकारले राष्ट्रसंघीय बाल कोष, युनिसेफमार्फत विभिन्न सामाग्री प्रदान गरेको छ । सहयोगअन्तर्गत जापानले उच्च गुणस्तरको खोप सामाग्री प्रदान गरेको हो । जापानले ९ ओटा वाक–इन–कुलर्स, ३८ ओटा सौय उर्जा ...
३८.५ प्रतिशत रकम खर्चबारे एमसीसी सम्झौता मौन : भीम रावल
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले कुल रकममध्ये ३८ दशमलव पाँच प्रतिशत रकमकाबारे एमसीसी सम्झौता मौन बसेको बताएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारि गर्न नहुने भन्दै सोमबार ...
एक्स-रेका लागि अर्काे जिल्ला जानुपर्छ मनाङवासीलाई
काठमाडौं,मनाङ - सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ । सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन । जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन ।& ...
बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसीबारे छलफल
काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा सत्ता गठ ...
एमसीसीबारे पक्ष र विपक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच दोहोरी
काठमाडौं - अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ ।जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एम ...

.gif)