ब्रेकिङ न्युज

भरतपुरमा आज सत्ता गठबन्धनको चुनावी सभा हुँदै

काठमाडौं, चितवन - आज चितवनको भरतपुर महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनले  संयुक्त चुनावी सभा गर्दैछन् । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले उक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं ...

माैसम: बेलुकीपख फेरि वर्षा हुने सम्भावना

काठमाडौं - हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान ...

नेपाल टेलिभिजनमा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता सम्पन्न

काठमाडौं - संयोजन मिडिया प्रा.लि. र नेपाल टेलिभिजनबीच आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।बुधबार नेपाल टेलिभिजनको कार्यालय सिंहदरबारमा एक औपचारिक कार्यक्रम गरि टेलिभिजनका महाप्रबन्धक फुलमान बल तामाङको उपस्थितिमा आर्थिक विकास कार्यक्र ...

थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ८२१ नमुना परीक्षणका क्रममा १९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज थ ...

प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।गठब ...

काभ्रे बस दुर्घटना अपडेट: ५ जना मृतकको सनाखत,घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै

काठमाडौं ,काभ्रे -  काभ्रेको रोशी गाउँपालिका-११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय काभ्र ...