ब्रेकिङ न्युज
अभिनेता भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश
काठमाडौं - अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले टीका लगाएर केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।कांग्रे ...
काठमाडौं महानगरकी एमाले उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं - स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।शैक्षिक योग्यता ढाँटेर काठमाडौं महानगरमा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक ...
आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु
काठमाडौं - आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका– ८ लिवालीमा सोमबार साँझ ७ः१५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ...
सुनको भाउ लगातार घट्दै
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको ९८ हजार हजार २ सय रुप ...
मकवानपुरको बकैयामा लोडर दुर्घटना, तीन चिनियाँ नागरिकको मृत्यु
काठमाडौं, मकवानपुर - मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला ...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसरमा नेपाल आउने
काठमाडाैं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् ।भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबा ...

.gif)