ब्रेकिङ न्युज

स्थानीय निर्वाचनमा १ लाख ४५ हजार जनाकाे उम्मेदवारी

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन् ।२० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वज ...

आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिटमा सुनुवाइ आज

काठमाडौं - प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तविरुद्ध एआईजी विश्वराज पोखरेलले  सर्वोच्च अदालतमा दर्ता गरेको रिटको  सुनुवाइ हुँदै छ । धिरजप्रताप सिंहलाई  आईजीपीमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआईजी पोखरेलले सोमबार अदालतमा ...

कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज पनि माैका

 काठमाडाैं - नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएकाे छ ।पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम ...

उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न निर्वाचन आयाेगकाे निर्देशन

काठमाडाैं - निर्वाचन आयाेगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ । निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले चुनावी खर्चकाे अनुगमन गरिरहेकाे हाे ।आयोगले उम्मेदवारले निर्वाचन सम्बन ...

खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने

काठमाडौं - राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको  विवादलाई  अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ ।मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर् ...

सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना प्रवाह नगरौँ : प्रमुख आयुक्त थपलिया

 काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् ।आसन्न स्थानीय तह निर्वाचनका ...