ब्रेकिङ न्युज

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

काठमाडौं - सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारल ...

फेरि बढ्न थाल्यो कोरोना: ५ हजार ५८३ जनामा संक्रमण पुष्टि,९ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०७७६ जनाको पीसीआर परीक्षण गर्दा ३६५७ जना र ६८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १९२६ जना गरी ५५८३ जनामा कोरोना ...

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं - सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ।  मंगलबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्।निर्णयहरु-सोनाम ल्होसारको अवसरमा बुधबा ...

युवा संघले दियो स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं - नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध ...

नेपालले विश्व बैँकबाट १५० मिलियन डलर ऋण लिने

काठमाडौं - नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक ...

सोनाम ल्होछारमा सार्वजनिक विदा

काठमाडौं - सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ । ...