ब्रेकिङ न्युज
बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसाे ६ प्रदेशमा वर्षाकाे आँकलन
काठमाडाैं - बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेकाे हाे ।उपत्यकाकाे आकाश बदलीले ढाकेक ...
शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने
काठमाडौं - निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आ ...
‘ज्येष्ठ नागरिकलाई सम्झने, महिनैपिच्छे ४ हजार भत्ता दिने एमाले हाे’
काठमाडौं, कैलाली - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सम्झने, महिनैपिच्छे ४ हजार भत्ता दिने नेकपा एमाले भएकाे बताएका छन् । कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘नेकपा एमाले देश ...
आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आजै आदेश आउन सक्ने
काठमाडौं - नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । आईजीपी नियुक्ति सम्बन्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । ...
साताको पाँचौं दिन १४ सयले बढ्यो सुनको मूल्य
काठमाडौं - साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । ...
गठबन्धन एकताबद्ध भएर अघि बढेको छ, चुनाव जित्न असहज छैन : प्रचण्ड
काठमाडौं, चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् ।भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्द ...

.gif)