इटहरी उपमहानगरपालिकामा कांग्रेसका हेमकर्ण पौडेल विजयी
खबर एक्सप्रेस
२०७९-०२-०८ ०९:०६ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन ।
पौडेल ३३ हजार ४९ मत ल्याएर विजय भएका हुन्।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका यामकुमार सुब्बाले २८ हजार ३१ मत प्राप्त गरे ।
उपप्रमुखमा भने एमालेकी संगीताकुमारी चौधरी ३२ हजार ४ सय ३६ मतसहित विजयी भएकी छिन् । उपमेयरमा नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार केशवकुमार विष्टले १८ हजार ३१ प्राप्त गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस