ब्रेकिङ न्युज
एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलमा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।आज तेजाव ...
एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रर्दशन गर्दै
काठमाडौं - बिभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएका छन् । एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधक ...
सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष
काठमाडौं - पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्।प्रधानमन्त्रीको जोड ...
एमसीसी सम्झौतामा छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं - प्रतिनिधी सभाको बैठक आज पुनः बस्दै छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्तावमाथि छलफलका लागि आज बैठक बोलाइएको हो । बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा सूचना टाँसेर स्थगित भएको थियो । एमसीसी ...
थप ३१८ जनामा कोरोना पुष्टि, १ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ७७४३ जनाको नमुना परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा थप १ संक्रमितले ज्यान ...
एमसीसीमाथि छलफल हुने संसद्को कार्यसूची सार्वजनिक
काठमाडौं - प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । ‘अ ...

.gif)