ब्रेकिङ न्युज
कूटनीति र संवादबाट युक्रेन सङ्कटको समाधान खोज्न नेपालको आग्रह
काठमाडौं - नेपाल सरकारले संवाद र कूटनीतिका माध्यमबाट युक्रेन सङ्कटको समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सरकारले त्यहाँ तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेको ...
सूचना टाँसेर संसद् बैठक स्थगित
काठमाडौं - संसद बैठक भोलिसम्म स्थगित भएको छ। प्रधानमन्त्रीको आग्रहमा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो। ...
पूर्वी युक्रेनमा तीव्र गोलाबारी, विमानस्थलमा मिसाइल हमला
काठमाडौं,एजेन्सी - युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ । रुसले राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरुमा मिसाइल आक्रमण गरेको य ...
भद्रकाली-माइतिघर-बानेश्वर-तिनुकने सडकखण्डको सवारी साधन डाइभर्ट
काठमाडौं - काठमाडौं उपत्यकाको भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै स ...
एमालेले संसदीय प्रक्रियामा भाग नलिने, अवरोध जारी राख्ने
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने बताएका हु ...
सुनको मूल्य तोलाकै ९९ हजार पुग्याे
काठमाडौं - सुनको भाउ बिहिबार प्रतितोलामा २ हजार ५ सय रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैया ...

.gif)