ब्रेकिङ न्युज

९३० जना कोरोना संक्रमणमुक्त, २ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३१२ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ८६९३ जनाको नमुना परीक्षण गरिएकोमा ३१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा थप २ संक्रमितले ज्यान ...

एमसिसीबारे बिहिबार संसदमा छलफल हुने,छलफलको प्रस्ताव अर्थमन्त्री शर्माले राख्ने

काठमाडौं - प्रतिनिधि सभाको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनमाथि छलफलको विषय परेको छ। गत ८ गतेको बैठकमा एमसिसी टेबल भएको थियो।प्रतिनिधि सभाको सम्भावित कार्यसूचीको बुँदा नम्बर २ मा एमसिसी सम्झौतामा छलफलको विषय उल्लेख छ। य ...

हाम्रा मुद्दा सम्बाेधन भएपछि संसद्का हरेक विषयमा दृष्टिकोण दिन्छौं : पोखरेल

काठमाडौं,बुटवल - नेकपा एमालेका महसचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ । एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बाेधन ग ...

संसदमा एमसीसी : आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं - नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरि ...

राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ बाँडफाँड भाेलि

काठमाडाैं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (फागुन १२ गते, बिहीबार) हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक एन ...

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयकाे आग्रह

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ ।अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने ...