पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
खबर एक्सप्रेस२०७९-०२-१५ १०:५२ मा प्रकाशित Total Shares: 252
काठमाडौं - पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस