ब्रेकिङ न्युज

नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले बुधबार एसएसपीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआ ...

माओवादीका वीरगञ्ज महानगर अध्यक्ष अन्सारी साधारण सदस्यबाट निष्कासित

काठमाडौं - नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ । यसरी निष्कासित हुनेहरुमा अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी रहेका छन् ।रहबर गत निर्वाचनमा माओव ...

निर्वाचन आयोगको निर्णयप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौं - निर्वाचन आयोगको निर्णयप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेद्‌वारी दर्ता गराउँदा महिलाला ...

धरानमा गुमेको विरासत फर्काउन एमालेका विजय,मोती र मनोजको चर्चा

काठमाडौं - विसं २०३६ सालमा भएको निर्वाचनमा तत्कालीन ‘जनपक्षीय’ उम्मेदवार बम देवानले जितेपछि धरान कम्युनिस्ट पार्टीको पकडको रुपमा रहँदै आएकोमा २०७४ सालको निर्वाचनमा निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि भएको उप निर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलक ...

नेपालमा थप १९ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ७१५ नमुना परीक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भ ...

एमाले र नेपाल परिवार दलबीच पनि चुनावी गठबन्धन

काठमाडौं - नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ।नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ। अब परिवार दलका उम्मेदवारले पनि स ...