ब्रेकिङ न्युज
नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछः अध्यक्ष नेपाल
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देश ...
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र ...
नयाँ वर्षको शुभकामना दिँदै ओलीले भने,'गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ'
काठमाडाैं - आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते । नयाँ वर्षकाे अवसरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश व्यक्त गरेका छन् ।उनले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेकाे बताएका छन् । 'केही अवाञ्छित शक् ...
प्रधानमन्त्री देउवाबाट नयाँ वर्षको शुभकामना सन्देश
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्ति गरेका छन् । गत वर्षको अनुभवलाई शिक्षा ...
प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल
काठमाडौं ,उदयपुर - सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या ...
आज नयाँ वर्ष २०७९ः शुभकामना आदानप्रदान गरी भव्य रुपमा मनाइँदै
काठमाडौं - आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् ...

.gif)