ब्रेकिङ न्युज

चाउचाउ खाएर सुतेकी बालिकाको मृत्यु, २ जना विरामी

जनकपुरधाम - धुनषामा चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ । आमा र छोरी बिरामी भएका छन् । धनुषाधाम नगरपालिका ३ मा भएको उक्त घटनामा ६ वर्षीया बालिका काजल शाहको शुक्रबार राति सुतेकै अवस्थामा मृत्यु भउको हो । उनी चाउचाउ खाएर सुतेको बताइएको छ ।काजल ...

रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं - टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शाल ...

मौसम : पूर्वदेखि पश्चिमसम्मै पानी पर्ने सम्भावना, कहाँ कस्तो वर्षा ?

काठमाडौं - आज (शनिबार) देशैभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आज देशका पश्चिम र मध्य क्षेत्रका केही र पूर्वी क्षेत्रका थोरै ...

चट्याङले बालिकाको मृत्यु, आमा अचेत

बाजुरा - बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन्।  लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भए ...

के यो काठमाडौं भन्न लायकको छ त ?

काठमाडौं - कागेश्वरी–मनहरा र शंखरापुर नगरपालिका देशकै राजधानी काठमाडौंभित्रै पर्छ । राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान्, राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ ।यस्तो लाग्नु स्वाभाविक नै हो । तर, यथार्थमा यस्तो छैन । शंखरापुरको साँखु ...

पत्रकार ओम हमाल पक्राउ

कास्की - पोखराबाट पत्रकार ओम हमाल पक्राउ परेका छन् । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट उनलाई कास्की प्रहरीले पोखराको सिसुवाबाट पक्राउ गरेको हो ।उनी नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पा ...